संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ७, २०८०काठमाडौँ - संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक बस्दैछ । बैठकमा विभिन्न कार्यसूची तय गरिएको छ । आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा शुरु हुनेछ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले जेठ ५ गते संयुक्त बैठकमा प्रस्तुत गरे
सबै पढ्नुहोस