×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

काठमाडौं - पूर्व ब्यांकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

रास्वपा केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा शाह रास्वपामा प्रवेशको केन्द्रीय सदस्य गणेश कार्कीले बताए। शाहलाई अध्यक्ष रवि लामिछानेले रास्वपामा स्वागत गरेका छन्।
पार्टी प्रवेश गरेसँगै शाहलाई जिम्मेवारी पनि दिइएको छ। शाहलाई रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्