फोटोकपी गरेजस्तो हुबहु आउनु राम्रो होइन : ज्ञानबहादुर शाही
जेठ ५, २०८०काठमाडौं- राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र०ले नीति तथा कार्यक्रम फोटोकपी गरेजस्तो हुबहु आएको प्रतिक्रिया दिएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम विगतकै निरन्तरता भएको उनको भनाइ छ । ‘फोटोकपी गरेजस्तो हुबहु आउने चलन नै
सबै पढ्नुहोस