धुर्मुस–सुन्तलीको वेब चलचित्र ‘म त मर्छु कि क्या हो’ सार्वजनिक
असार ११, २०८०काठमाडौं- धुर्मुस र सुन्तली ( (सीताराम कट्टेल र कुञ्जना घिमिरे) अभिनित र निर्देशित वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा सार्वजनिक भएको छ। यो फिल्मको कथा धुर्मुस–सुन्तलीले नै लेखेका हुन्। ‘म त मर्छु कि क्या हो’ कोरोना भाइरसको लकडाउनको समयमा दर्शकले घरमै बसी मनोरञ्जन लिन सकून् भनेर विशेषतः ओटीटी प्लाटफर्मको लागि मात्र भन
सबै पढ्नुहोस