उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो
जेठ १४, २०८०काठमाडौं- आयोजक राष्ट्र नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ । आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै तेस्रो बनेको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै बाँकी सेट आफ्नो पक्षमा पार्यो । दोस्रो सेट
सबै पढ्नुहोस