फोटोमा प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण
जेठ १९, २०८०काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका क्रममा हिजो बुधवार भारतको नयाँ दिल्ली पुग्नुभएको हो । भ्रमणमा उहाँले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, भारतीय समकक्षी नरेन्द्र मोदी, भारतका उपराष्ट्रपति जगदीप धनखडलगायत उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गर्नु भएकाे छ ।
सबै पढ्नुहोस