×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

बढुवा भएको पहिलो सिजनमै ‘ए’ डिभिजन लिग च्याम्पियन बन्यो चर्च ब्वाइज

बढुवा भएको पहिलो सिजनमै ‘ए’ डिभिजन लिग च्याम्पियन बन्यो चर्च ब्वाइज

जेठ २३, २०८०

काठमाडौं - नवप्रवेशी चर्च व्वाइज यूनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को च्याम्पियन बनेको छ । थ्री स्टार क्लबसँग मंगलबार दशरथ रंगशालामा गोलरहित बराबरी खेलेपनि उपाधिमाथि कब्जा जमाएको हो।  शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि, २०४३ सालमा मनाङ मर्स्याङदी क्लबले उपाधि जितेको थियो ।

सबै पढ्नुहोस