निजि क्षेत्रको लगानी रहेको तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास
जेठ ३०, २०८०रुपन्देही - नेपालमै पहिलो पटक एकल लगानीमा बन्न लागेको एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपन्देहीमा शिलान्यास गरिएको छ । गुल्मी जन्मथलो रहेका विनोद कुँवरले यसमा सबै लगानी (४० करोड रुपियाँ) एक्लैले गर्नुहुनेछ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने योजना अनुरुप सोमबार तिलोत्तमा नगरपालिका १७ दरखसवामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’को
सबै पढ्नुहोस