भारतको दिल्लीमा सडक दुर्घटना हुँदा ६ जनाको ज्यान गयो
असार २६, २०८०नयाँ दिल्ली – भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ । स्कूल बस र कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्राप्त जनाकारीअनुसार आज बिहान विजय नगर थाना क्षेत्रको दिल्ली–मेरठ एक्सप्रेसवेमा रहेको ताज
सबै पढ्नुहोस