केपी ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा
साउन १५, २०८०काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सोमबार बिहान भएको प्रचण्ड र ओलीबीचको भेटवार्तामा संसदको अवरोध हटाउने, संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बताइएको छ । केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक क्विन्टल सुन बरामदपछि सूक्ष्म छानबिनको माग गर्दै एमालेले निरन्तर संसद् अवरोध गरिरहेको छ । सुन तस्कर
सबै पढ्नुहोस