×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

केपी ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

केपी ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

 

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

सोमबार बिहान भएको प्रचण्ड र ओलीबीचको भेटवार्तामा संसदको अवरोध हटाउने, संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बताइएको छ ।

केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक क्विन्टल सुन बरामदपछि सूक्ष्म छानबिनको माग गर्दै एमालेले निरन्तर संसद् अवरोध गरिरहेको छ । सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको माग छ ।  

 

प्रतिकृया दिनुहोस्