×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

मुगु जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

मुगु जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

साउन ३०, २०८०

मुगु- मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जीप (बोलेरो) दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका रहेको खुलेको छ । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जीप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो । मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

सबै पढ्नुहोस