गलत उपचारबाट अमेरिकामा वार्षिक पौने चार लाखको मृत्यु
साउन ६, २०८०काठमाडौं- अमेरिकामा वार्षिक करिब ७ लाख ९५ हजार अमेरिकीहरू गलत उपचारका कारण मर्छन् वा सधैँका लागि अपांग हुने गरेको खुलासा भएको छ। जन्स हप्किन्स आर्मस्ट्रङ इन्स्टिच्युट सेन्टर फर डायग्नोसिस एक्सिलेन्सको अध्ययनअनुसार अमेरिकामा वार्षिक ठूलो संख्यामा डाक्टर लगायतका स्वास्थ्यकर्मीले गलत उपचार गर्छन्। यसका कारण करिब ३ लाख ७१ हजार विरामीको मृत्यु हुने गरेको छ भने ४ लाख २४
सबै पढ्नुहोस