शुल्क वृद्धि फिर्ता लिने सम्झौता कार्यान्वयन गर्न इन्जियिरिङ अध्ययन संस्थानलाई त्रिविको निर्देशन
भदौ १७, २०८०काठमाडौं- त्रिभुवन विश्वविद्यालयले इन्जियिरिङको शुल्क वृद्धिको निर्णय फिर्ता लिन भएको सम्झौता कार्यान्वयन गर्न इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) लाई निर्देशन दिएको छ । उपकुलपतिको कार्यालयले शुक्रबार पत्र लेखी आइओईलाई सम्झौता कार्यान्वयन गर्न भनेको हो । १३ भदौमा विभिन्न विद्यार्थी संगठन र टीयूबीच शुल्क वृद्धि फिर्ता लिने निर्णय भएको थियो ।
सबै पढ्नुहोस