सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेकाे आराेपमा पक्राउ परेकामध्ये ३ जना कारागार चलान
साउन २४, २०८०दार्चुला - नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना कारागार चलान भएका छन् । मङ्गलवार जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाे अदालतका सूचना अधिकारी गणेश विष्टले जानकारी दिनुभयाे । करागार चलान हुनेमा महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय न
सबै पढ्नुहोस