×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शुल्क वृद्धि फिर्ता लिने सम्झौता कार्यान्वयन गर्न इन्जियिरिङ अध्ययन संस्थानलाई त्रिविको निर्देशन

शुल्क वृद्धि फिर्ता लिने सम्झौता कार्यान्वयन गर्न इन्जियिरिङ अध्ययन संस्थानलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले इन्जियिरिङको शुल्क वृद्धिको निर्णय फिर्ता लिन भएको सम्झौता कार्यान्वयन गर्न  इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) लाई निर्देशन दिएको छ । उपकुलपतिको कार्यालयले शुक्रबार पत्र लेखी आइओईलाई सम्झौता कार्यान्वयन गर्न भनेको हो । 
१३ भदौमा विभिन्न विद्यार्थी संगठन र टीयूबीच शुल्क वृद्धि फिर्ता लिने निर्णय भएको थियो । 

 

प्रतिकृया दिनुहोस्