कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसहित दर्जनौं कार्यकर्ता एमाले प्रवेश
चैत २५, २०७७काठमाडौँ । नेकपा भित्रै आन्तरिक कलह र समान्तर कमिटि बनाउने होड बाजी चलिरहँदा समेत एमाले प्रवेशमा कमी आइरहेको छैन । यसैबीच नेपाली काङ्ग्रेसबाट निर्बाचित वडा अध्यक्ष मीन बहादुर तामाङसहित दर्जनौ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । तामाङको नेतृत्वमा नेपाली काङ्रेस परित्याग गरि आउने युवाहरुलाई एक कार्यक
सबै पढ्नुहोस