आइपिएलमा हैदराबादलाई हराउँदै कोलकत्ताको विजयी सुरुवात
चैत २९, २०७७काठमाडौं - इन्डियन प्रिमियर लिग(आइपिएल)मा कोलकाता नाइट राइडर्सले बिजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो । कोलकताका लागि नितिश रानाले ८० रन बनाउँदा राहुल त्रिपाठीले ५३ रनको योगदान गरे । दिनेश कार्तिक २२ रनमा अविजित रहे । हैदरावादका लागि मोहमद नावी र राश
सबै पढ्नुहोस