विवादित बनेपछि संवैधानिक इजलास स्थगित
जेठ २३, २०७८विवादित बनेपछि संवैधानिक इजलास स्थगित प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथि सुनुवाइ नै नभइ संवैधानिक इजलास स्थगित भएको छ । पुनर्गठित इजलासमा दोहोरिएका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको सन्दर्भमा महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलले प्रश्न उठाएपछि मुद्दामा प्रवेश हुन नै नपाइ इजलास स्थगित भएको हो ।
सबै पढ्नुहोस