राष्ट्र बैंकले वित्तीय संस्थालाई ट्रेडिङ गर्नबाट लगायो रोक
जेठ ११, २०७८नेपाल राष्ट्र बैंकले बैंकबाट शेयर बजारमा हुने लगानीलाई थप कडाइ गरेको छ । मंगलवार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न कडाइ गरेको हो । नयाँ व्यवस्थाअनुसार कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचीकृत भएको एक वर्षभन्दा कम समयका लागि लगानी गर्न पाइने छैन । ‘सर्वसाधारणमा शेयर बिक्री गरी
सबै पढ्नुहोस