×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कस्ताे छ आजकाे माैसम ?

कस्ताे छ आजकाे माैसम ?

जेठ १९, २०७८

बुधबार मुलकका विभिन्न स्थानमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जसकारण बुधबार बिहान प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  

सबै पढ्नुहोस