सार्वजनिक संस्थानमा २८ हजार रोजगारी
जेठ १५, २०७८सार्वजनिक संस्थानअन्तर्गत आर्थिक वर्ष २०७६र७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध छन् । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा एक हजार २७९ रहेको छ । औद्योगिक क्षेत्रका संस्थानमा कर्मचारीको सङ्ख्या आव २०७५र७६ मा दुई हजार १५६ रहेकामा आव २०७६र७७ मा कमी आई एक हजार ९५९ पुगेको मन्त्रालय
सबै पढ्नुहोस