×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

यस्ता छन् यौनशक्ति बढाउँन चुकन्दर खानुको फाइदा

यस्ता छन् यौनशक्ति बढाउँन चुकन्दर खानुको फाइदा

हाम्रो स्वास्थ्यको लागि लाभदायक तरकारी हो चुकन्दर अर्थात बिटरुट । चुकन्दर बारे धेरैले कम सुनेको र देखेको होला । हेर्दा नै निकै लोभलाग्दो देखिने चुकन्दर निकै स्वादिष्ट हुन्छ । प्रशस्त पौष्टिक तत्वहरु पाइने चुकन्दर सबै उमेरका लागि निकै फाइदाजनक छ । यसको सेबन गर्नाले हाम्रो शरिरलाई धेरै फाइदा हुन्छ ।

प्रचिन कालमा यो तरकारीको प्रयोग यौन समस्या समाधान गर्न गरिने कुरा जताततै सुनिन्छ । यसलाई प्राकृतिक भियाग्रा पनि भनिन्छ । यसको सेबन गर्नाले यौनशक्ति पनि बढाउँछ । चुकन्दरले शरीरमा अक्सिजन बढाउने गर्छ जसले गर्दा मस्तिष्क शक्ति नि राम्रो हुन्छ ।

चुकन्दर खादा शरिरमा रगतको कमि हुदैन । कन्दरमा फलिक एसिड उच्च मात्रामा पाइने हुनाले गर्भवती र शिशुको लागि पनि निकै फाइदाजनक छ । यसले गर्भवतीलाई अतिरिक्त उर्जा दिन्छ । चुकन्दरबाट नाइट्रिक अक्साइड निस्किन्छ, जसका कारण रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह बढ्दै जान्छ ।

यसमा धेरै बढी मात्रामा रेसा ९फाइबर०, फ्लेभेनाइडस र भेटासायनिन हुन्छ  जसले गर्दा एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ, यसमा मिनरल सिलिकासमेत हुन्छ । यसको सेबनले हर्मोन उत्पादनमा सहयोग पुर्याउछ । यसको सेबन गर्नाले ह्दयाघात हुन दिदैन । बालबालिकालाई नियमित चुकन्दर खुवाएमा पनि मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ।

अकबरे खुर्सानी खानुका यी १० फाइदा, क्यान्सर रोगदेखि पिसाब सम्बन्धी समस्या कम गराउने

अकबरे खुर्सानिको बारे धेरैलाई थाहा नै छ होला । पिरो र स्वादिलो हुने अकबरे खुर्सानिलाई डल्ले खुर्सानि पनि भन्ने गरिन्छ । अरु खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुने गर्छ ।

अकबरे खुर्सानि स्वादका लागि मात्र नभई स्वास्थ्यको लागि पनि फाइदाजनक छ । नेपाली समाजमा यो खुर्सानीलाई ग्याँस्ट्रिकको औषधिको रुपमा पनि लिने गरिन्छ ।

अकबरे खुर्सानी धेरैले रुचाउने गर्छन् । पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुने यो खुर्सानी चिसो लागेका मानिसको लागि औषधिको रुपमा पनि प्रयोग हुँदै आइरहेको छ ।

हामिले यो खुर्सानी नियमित सेवन गरेमा धेरै फाइदा हुन्छ ।

– यसको सेवनले खाना पचाउनमा सहयोग गछ ।

– शरीरमा रेड ब्लड सेल बढाउन सहयोग गर्ने ।

– ग्याँस्ट्रिक तथा अल्सर रोग हुनबाट बचाउने ।

– खाना पचाउन सहयोग गर्ने ।

 – चिनीको मात्रा कम गराउन सहयोग गर्ने ।

 – पिसाब सम्बन्धी समस्या कम गराउने

– क्यान्सर रोग हुनबाट बचाउने । 

– डाइबिटिज हुनबाट बचाउछ । 

– हाड जोर्नीमा हुने दुखाइ कम गराउछ ।

प्रतिकृया दिनुहोस्