गठबन्धन गर्ने कि नगर्ने निर्णय परिस्थितिमा निर्भर हुनेछ : सभापति देउवा
फाल्गुण ७, २०८०काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन्। सोमबार ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताएका हुन् ।
सबै पढ्नुहोस