×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

दीप श्रेष्ठलाई सङ्गीतकार संघद्वारा २ लाख सहयोग

दीप श्रेष्ठलाई सङ्गीतकार संघद्वारा २ लाख सहयोग

जेठ ३१, २०७८

काठमाडौँ: गायक दीप श्रेष्ठलाई सङ्गीतकार संघले नगद २ लाख सहयोग गर्ने भएको छ । लामो कोरोना संक्रमणपछि उनी केही दिनअघि मात्रै घर फर्किएका छन्  । श्रेष्ठलाई संघले उक्त सहयोग गर्ने निर्णय गरेको संघका अध्यक्ष पारस मुकारुङले सामाजिक सञ्जालमार्फत बताएका छन् । श्रेष्ठलाई संघले उक्त रकम सङ्गीतकर्मी कल्याणकारी कोषबाट दिने निर्णय गरेको हो । दीप श्रेष्ठको नाममा काटिएको चेकको फोटो राख्

सबै पढ्नुहोस