थप ४५४४ जना कोरोनामुक्त, ४५२२ मा कोरोना, ४१ को मृत्यु
असार ८, २०७८काठमाडौं: पछिल्लो २४ घण्टायता देशभर ४ हजार ५४४ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ६४ हजार ८८२ कोरोना संक्रमित निको भइसकेका छन् । त्यस्तै मंगलबार थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ९१३ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोराना पुष्टि भएको हो । मन्त्रालयका अनुसार १२ हजार २०४ जनाको पि
सबै पढ्नुहोस