×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

श्रीरामको चलचित्रमा क्याट्रिना

श्रीरामको चलचित्रमा क्याट्रिना

असार १०, २०७८

एजेन्सी । चलचित्र निर्माता श्रीराम राघवनले अभिनेत्री क्याट्रिना केफलाई लिएर नयाँ चलचित्र बनाउँदै छन् । क्याट्रिना चलचित्रलाई लिएर उत्साहित छिन् । उनले चलचित्रको स्क्रिप्ट पढ्न थालेकी छन्, जसले गर्दा उनलाई चरित्र बुझ्न सहयोग पुग्ने छ । चलचित्रको नाम भने फाइनल गरिएको छैन । तर ‘मेरी क्रिसमस’ नामको चर्चासमेत चलिरहेको छ ।

सबै पढ्नुहोस