कठै बिचरा मेरो देश !
जेठ २९, २०७८खोप ल्याउन कमिसन खानुपर्ने सत्ता टिकाउन संविधान मिच्नुपर्ने सत्ता पाउन न्यायालय धाउनुपर्ने कतै बिचरा मेरो देश शिक्षा मन्त्रालय मन्त्री फेर्दै छन् रे विद्यालय निन्द्रामा अनलाइन क्लास लिँदै छन् विद्यार्थीहरू तष्पतयप र एग्द्यन् मा भुल्दै छन् कतै बिचरा मेरो देश दक्ष जनशक्ति विदेश पठाउने निर्यात
सबै पढ्नुहोस