नायिका सन्ध्या केसीको विवाह
असार ११, २०७८काठमाडौँ : नायिका सन्ध्या केसीले विवाह गरेकी छन् । उनले आभूषण ज्योति कंसकारसँग कानुनी विवाह गरेकी हुन् । सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै उनले विषम् परिस्थितिका कारण सामान्य विवाह गरेको बताएकी छन् । अबको यात्रा एकसाथ लेख्दै उनले पुनः धार्मिक रीतिरिवाजअनुसार विवाह गर्ने बताएकी छन् । उनले सार्वजनिक गरेको
सबै पढ्नुहोस