नेपाल समूहले देउवालाई विश्वासको मत दिने, अबको प्रक्रिया कस्तो ?
असार ३१, २०७८सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार अब प्रधानमन्त्री देउवाले २७ साउनभित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । देउवालाई विश्वासको मत पाउनका लागि संसदमा माधवकुमार नेपाल पक्षका नेताहरुले पनि मतदान गर्नु पर्ने हुन्छ । अन्यथा उनले विश्वासको म
सबै पढ्नुहोस