भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति
असार १९, २०७८सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो । असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएका छैनन् ।
सबै पढ्नुहोस