वैदेशिक रोजगारीका विषयमा विवाद, दाउराको प्रहारबाट एकको मृत्यु
असार २६, २०७८जिल्लामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । खडक नगरपालिका-९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकार दिएको छ । प्रहरीका अनुसार मियाँको संलग्नतामा वैदेशिक रोजगारीमा पठाएको व्यक्तिले भने जस्तो काम नपाएको भन्दै बिहीबार विवाद भएको थियो । विदेश गएर फर्किएका व्यक्तिले पैसा फिर्ता मागेका थिए । विवादका क्रममा दाउराको प्रहारका क
सबै पढ्नुहोस