धादिङको गल्छीले ‘सी’ लिग छनोटमा आज ललितपुरको इमाडोल सँग खेल्दै
भदौ १८, २०७८धादिङ -धादिङ गल्छीको शुभारम्भ युवा समाजले आज ललितपुरको इमाडोल युवा क्लव सँग सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा प्रतिपर्धा गर्ने भएको छ । भाद्र १६ गते बुधबार धादिङ कै ज्वालामुखीको लगनशील युवा क्लवलार्ई १ गोलले हराउँदै पहिलो जित दर्ता गराएको शुभारम्भ युवा समाजले आज दिनको ३३० बजे ललितपुरको इमाडोल युवा क्लव सँग खेल्न लागेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भाद्र १० गते द
सबै पढ्नुहोस