×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

अधुरै रहे सिद्धार्थका यी काम

अधुरै रहे सिद्धार्थका यी काम

भदौ १८, २०७८

भारतीय रियालिटी शो ‘बिग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको हृदय घातका कारण ४० वर्षाको उमेरमा बिहीबार निधन भएको छ । शुक्लाको चर्चा बिग बिस विजेता भएसँगै सुरु भएको हो । उनी त्यसपश्चात् धेरै काममा जोडिएका थिए । भुला दुङ्गा, सोना सोना र दिलको करार आया गीत पश्चात् शुक्लाको भर्खरै ब्रोकन बट ब्युटिफूल ए सिरिज सार्वजनिक भएको थियो । उनका सबै सिरिज चर्चित बनेका छन् । त्यसै

सबै पढ्नुहोस