भेरीमा उपचाररत दुई कोभिड संक्रमितको मृत्यु
भदौ १७, २०७८काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका-६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका-६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार त्रिवेणी-६ सल्यान निवासी ६६ वर्षीया महिलाको गए राति मृत्यु भएको हो भने गढवा-६ दाङ नि
सबै पढ्नुहोस