×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

कोभिडविरुद्धको खोप लगाउन अनलाइन फारम भर्नुपर्ने

कोभिडविरुद्धको खोप लगाउन अनलाइन फारम भर्नुपर्ने

twitter sharing button

messenger sharing button

linkedin sharing buttonकाठमाडौँ- कोभिडविरुद्धको पहिलो खोप लगाउन अबदेखि अनिवार्य विद्युतीय अग्रिम दर्ता (प्रि रजिष्ट्रेसन) गर्नुपर्ने भएको छ । मंगलबार काठमाडौँ महानगरपालिकाले सूचना जारी गरी कोभिडविरुद्धको खोप लगाउनलाई विद्युतीय दर्ता अनिवार्य रहेको प्रस्ट पारेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँको निर्देशनअनुसार विद्युतीय दर्तालाई अनिवार्य गर्न लागेको महानगरले जनाएको छ । पहिलो खोप लगाएकाहरूको विद्युतीय दर्ता गर्ने व्यवस्था भइरहेको छ । 'आगामी खोप अभियानमा खोप लगाउन आउने आउने सम्पूर्ण व्यक्तिहरूले प्रि रजिष्ट्रेसन गर्नुपर्नेछ,' सूचना लेखिएको छ ।

 

प्रतिकृया दिनुहोस्