२०८२ माघ ९, शुक्रबार
काठमाडौँ -काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। गृह मन्त्रालयले यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृहमा तानेको हो। उनको ठाउँमा गृहका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको गृहले जनाएको छ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved