इपीएल खेल्न काठमाडौँ आइपुगे पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी
असोज ७, २०७८काठमाडौँ - पाकिस्तानी क्रिकेटका सुपरस्टार शाहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । एभरेष्ट प्रिमियर लिग इपीएल खेल्न अफ्रिदी काठमाडौँ आइपुगेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नेपाली समर्थक तथा इपीएल आयोजक र उनको टिमका स्वागत गरेका छन् ।
सबै पढ्नुहोस