आर्सनल, चेल्सी, टोटनह्याम र लेस्टर अन्तिम १६ मा
असोज ७, २०७८काठमाडाैँ- इंग्लिस लिग कप (कार्बाओकप) फुटबलमा बलियमा मानिएका इंग्लिस क्लबहरु आर्सनल, चेल्सी, टोटेनह्याम र लेस्टर सिटीले अन्तिम १६ मा स्थान बनाएका छन् । आर्सनलले एएफसी विम्बल्डनमाथि ३-० को जित निकाल्दा चेल्सी र टोटनह्याम भने पेन्टी सुटआउटमा सफल भए । जारी सिजन इंग्लिस प्रिमियर लिगमा खराव प्रदर्शनको सिकार भएको आर्सनलले लिगकपमा भने प्रभावशाली प्रदर्शन ग
सबै पढ्नुहोस