×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

थारु गीत ‘ओ सजन’ मा पल र कविताको फिचर्ड

थारु गीत ‘ओ सजन’ मा पल र कविताको फिचर्ड

असोज ८, २०७८

काठमाडौं– गायक नरेश जोगी र गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ को भिडियो सार्वजनिक भएको छ । पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयम नरेशको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन् । भिडियोमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड छन् । भिडियोमा कृष्ण जोशीको पनि अभिनय छ । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पल र कवितालाई थारु

सबै पढ्नुहोस