×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

सुनको भाउ एक सय रुपैयाँले घट्यो

सुनको भाउ एक सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज  पनि घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो । हिजो तोलामा ३ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ  भने स्थिर छ । हिजो जस्तै चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस्