×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

साउथ जोडी नागा चैतन्य र समन्थाको सम्बन्ध विच्छेद

साउथ जोडी नागा चैतन्य र समन्थाको सम्बन्ध विच्छेद

असोज १६, २०७८

साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले ४ वर्षको वैवाहिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरु अब अलग हुने फैसला गरेको प्रतिक्रिया दिएका छन् । साथै उनीहरुले यस मुद्दामा गोपनीयता दिन पनि सञ्चारमाध्यम समक्ष आग्रह गरेका छन् । समन्थाले सामाजिक सञ्जालमा लेखेकी छन्, मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति

सबै पढ्नुहोस