उत्साह बिनाकाे एमाले महाधिवेशन,अन्याेलै अन्याेलमा कार्यकर्ता
मङ्सिर ९, २०७८काठमाडौँ - आन्तरिक विवादकै विच महाधिवेशन गर्न लागेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा त्यति उत्साह देखिएको छैन् । अधिबेशन सुरु हुनु एक दिन मात्रै रहँदा पनि नेताहरु आप्नो उम्मेदवारी घोषणा गरि प्रचार प्रचार गर्न सकेका छैनन् । सर्वसहमत हुन नसकेपनि वर्तमान पार्टी अध्यक्ष के पी शर्मा ओली पुन अध्यक्ष बन्ने लगभग पक्का पक्की जस्तै भएपनि अन्य पदाधिकारीमा भने को के पदमा उठ्ने कुनै टुगों
सबै पढ्नुहोस