शीर्ष स्थानमा उक्लियो रियल
मङ्सिर ६, २०७८काठमाडौँ- स्पेनिस लालिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । उपाधि होडमा दाबेदार रहेको रियल आइतबार राति भएको खेलमा ग्रानाडालार्ई उसैको मैदानमा ४-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिन सफल रह्यो । दोस्रो हाफमा १० खेलाडीमा समेटिएको ग्रानाडामाथि फराकिलो जित निकाल्न रियलका मार्को असेन्सियो, नाचो फर्नान्डेज, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले गोल गरे।
सबै पढ्नुहोस