शीर्ष चार दल महाधिवेशनमा, को सर्वसम्मत ? को निर्वाचनमा ?
मङ्सिर ६, २०७८राष्ट्रिय राजनीतिका शीर्ष चार दल हाल महाधिवेशनमा होमिएका छन् । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा, नेकपा एमाले १० औं महाधिवेशनमा, राप्रपा एकता महाधिवेशनमा र माओवादी केन्द्रको पनि महाधिवेशन सुरु भएको छ । दलहरूको महाधिवेशन दौडधुपले सरकारको काममा पनि ढिलाई आएको सर्वसाधारणले आङ्कलन गरेका छन् । हाल दलहरूमा कुन पार्टीले कसरि महाधिवेशन गर्छन् भनेर प्रतिस्पर्धा नै भएको देखिएको छ । कुन पार्टीमा सर्वसम्मत र कुन पार्टीमा विवाद
सबै पढ्नुहोस