×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

मनकामना केबलकार २४ वर्षमा

मनकामना केबलकार २४ वर्षमा

मङ्सिर ८, २०७८

काठमाडौँ- मनकामना केबलकार सञ्चालनमा आएको २४ औँ वर्षमा प्रवेश गरेको छ । यही मंसिर ८ गतेदेखि केबलकार सञ्चालनको २४ वर्ष पुगेको हो । २०५५ सालदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको बताएको छ । केबलकार सञ्चालनमा आएपछि मनकामना क्षेत्र र यस आसपासका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अगाडी आएको कम्पनीले बताएको छ

सबै पढ्नुहोस