चिडियाखानाले २६ औँ वार्षिकाेत्सव मनायाे
पुस १४, २०७८काठमाडौँ – राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औँ वार्षिकोत्सव मनाएको छ । कोषले आज बधुवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताउनुभयो । उहाँले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताउन
सबै पढ्नुहोस