पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने
पुस १४, २०७८नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०७८ हुनेभएको छ । माघ ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने प्रदर्शनीको मूलनारा ‘कृषियान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषिविकास र समृद्धि’ राखिएको छ । प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनीकर्ताका दुई हजारभन्दा बढी कृषियन्त्र, औजार, उपकरण तथ
सबै पढ्नुहोस