कांग्रेसका १० नेता केन्द्रीय सदस्यमा मनोनीत, अधिकांश चुनाव हारेका
पुस १७, २०७८काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । मनोनीत मध्ये धेरैजसो भर्खरै भएको १४ औँ महाधिवेशनमा विभिन्न पदमा पराजित भएकाहरू छन् । सभापति देउवाले नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत र सुजाता कोइराला, कृष्णप्रसाद सिटौला, उमा रेग्मी र म
सबै पढ्नुहोस