मेचीनगरको चाउचाउ उद्योगमा भीषण आगलागी
माघ २९, २०७८काठमाडौँ- झापा मेचीनगर-१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा शनिबार बिहान ५ बजेदेखि आगो लागेको हो । झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । इलाम, मोरङ र सुनसरीबाट दमकल आएको उनले बताए ।
सबै पढ्नुहोस